नेपाल माइक्रो इन्स्योरेन्ससहित यी १० कम्पनीका लगानीकर्ता भए मालामाल

२७ चैत्र २०८१, बुधबार १५:१७

काठमाडौँ । शेयर बजारमा हरियाली आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.९० अकंले बढेर २६८०.५२ बिन्दुमा कायम भएको हो ।

आज ३१७ कम्पनीको १ करोड ७३ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४८ करोड रुपैयाँको कारोबार भएको छ । आज नेपाल माइक्रो इन्स्योरेन्सको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

साथै, बोटलर्स नेपाल (बालाजु) को ५.१६ प्रतिशत, सोल्टी होटलको ४.१७ प्रतिशत, न्यादी ग्रुप पावरको ३.५८ प्रतिशतले शेयर मूल्य बढेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*