नयाँ रेकर्डबाट घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?

५ बैशाख २०८२, शुक्रबार १०:३९

काठमाडौँ । नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज भने घटेको छ । सुन तोलामा ८०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी एक हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*