आइपीओ निष्कासनको माग गर्दै सर्वोत्तम पेन्टस् इन्डष्ट्रिज र म्याग्दी हाइड्रोपावर पुगे बोर्डको दैलोमा

५ बैशाख २०८२, शुक्रबार १२:५३

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा आइपीओ निष्कासनको माग गर्दै थप दुई कम्पनीले आवेदन दिएका छन् । सर्वोत्तम पेन्टस् इन्डष्ट्रिज र म्याग्दी हाइड्रोपावर लिमिटेडले आइपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेका हुन् ।

सर्वोत्तमले प्रतिकित्ता १०० रुपैयाँका दरले ८ लाख ५० हजार कित्ता र म्याग्दी हाइड्रोपावरले पनि उक्त दरमा ४७ लाख ४५ हजार कित्ता शेयर निष्कासन गर्न अनुमति मागेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*