३० रुपैयाँले सस्तियो धनियाँ, अरू तरकारीको भाउ कति?

१२ बैशाख २०८२, शुक्रबार ०८:४९

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ।

समितिले निर्धारण गरेको मूल्य अनुसार आज धनियाँ किलोमै ३० रुपैयाँले घटेर ६५ रुपैयाँ प्रतिकिलो औसत मूल्य कायम भएको छ।

त्यसैगरी आज अमला, सजीवन, डल्ले च्याउ, चम्सुरको साग, हरियो फर्सी, लौका, भटमासकोशाको भाउ घटेको छ भने तनेबोडी, मटरकोशा, तीते करेला, मेथीको साग, कन्य च्याउ लगायतको भाउ बढेको छ।
हेरौं हिजो र आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*