कति छ आज विदेशी मुद्राको विनिमय दर?
१४ बैशाख २०८२, आईतवार ०७:३५

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ जसअनुसार एक अमेरिकी डलरको खरीद दर १३६ रुपैयाँ ४३ पैसा र बिक्री दर १३७ रुपैयाँ ३ पैसा कायम भएको छ।
त्यसैगरी एक यूरोको खरीद मूल्य १५५ रुपैयाँ ५ पैसा र बिक्री मूल्य १५५ रुपैयाँ ७३ पैसा कायम भएको छ भने कतारी रियाल एकको खरीद मूल्य ३७ रुपैयाँ ४३ पैसा र बिक्री मूल्य ३७ रुपैयाँ ५९ पैसा निर्धारण भएको छ।
राष्ट्र बैंकले एक यूएई दिरामको खरीद भाउ १७ रुपैयाँ १४ पैसा र बिक्री भाउ ३७ रुपैयाँ ३१ पैसा कायम गरेको छ भने एक कुवेती दिनारको खरीद भाउ ४४४ रुपैयाँ ९३ पैसा र बिक्री भाउ ४४६ रुपैयाँ ८९ पैसा तोकेको छ।














