यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ

१४ बैशाख २०८२, आईतवार ०८:३९

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ।

समितिले निर्धारण गरेको मूल्य अनुसार लोकल बन्दा १० रुपैयाँ, काउली १५ रुपैयाँ, घिउ सिमी ६० रुपैयाँ, हरियो फर्सी २० रुपैयाँ र इस्कुस ४० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य कायम भएको छ।

त्यसैगरी बरेला, घिरौला, चिचिण्डो ४० रुपैयाँ, पालुगो र चम्सूरको साग ६० रुपैयाँ, तोरीको साग २० रुपैयाँ, कन्य च्याउ २०० र डल्ले च्याउ ३०० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*