अमेरिकी डलरको भाउ स्थिर, अरू मुद्राको विनिमयदर कति?

१५ बैशाख २०८२, सोमबार ०६:४८

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जस अुनसार एक अमेरिकी डलरको खरीद दर १३६ रुपैयाँ ४३ पैसा र बिक्री दर १३७ रुपैयाँ ३ पैसा कायम भएको छ जुन अघिल्लो दिनको तुलनामा स्थिर हो।

आज साउदी अरेबियन रियाल एकको खरीद मुल्य ३६ रुपैयाँ ३७ पैसा हुँदा बिक्री मूल्य ३७ रुपैयाँ ५९ पैसा कायम भएको छ भने यूएई दिराम एकको खरीद दर ३७ रुपैयाँ १४ पैसा र बिक्री दर ३७ रुपैयाँ ३१ पैसा कायम भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*