विकास हाइड्रोपावरलाई आइपीओ निष्कासनका लागि सेबोनले दियो अनुमति

१६ बैशाख २०८२, मंगलवार १७:१५

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले विकास हाइड्रोपावर कम्पनीलाई आइपीओ निष्कासनको अनुमति पाएको छ । सेबोनले बैशाख १६ गते कम्पनीलाई आइपीओ निष्कासनको अनुमति दिएको हो ।

अब कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा ४४ लाख ५४ हजार ५९६ कित्ता बराबरले हुने आउने ४४ करोड ५४ लाख ५९ हजार ६०० रुपैयाँको आइपीओ जारी गर्ने छ ।

कम्पनीको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*