समाज लघुवित्त र क्रेष्ट माइक्रो लाइफसहितका लगानीकर्ता भए मालामाल

१७ बैशाख २०८२, बुधबार १५:०४

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार पनि शेयर बजार झिनो अंकले घटेको छ । आज समग्रमा १०७ वटा कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ ।

आज समाज लघुवित्त, नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लगायतका कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यसदिन सिनर्जी पावर डेभलपमेन्ट र रिदि पावर कम्पनीको शेयरमूल्य बृद्धि भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*