यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ

१८ बैशाख २०८२, बिहीबार ०८:५३

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ।

समितिले निर्धारण गरेको मूल्य अनुसार सानो लोकल गोलभेडा २० रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ, स्थानीय काउली २० रुपैयाँ, घिउ सिमी ६० रुपैयाँ र लौका १५ रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।

त्यसैगरी हरिया फर्सी २० रुपैयाँ, भिण्डी ५० रुपैयाँ, इस्कूस ४० रुपैयाँ, बकूला ४५ रुपैयाँ, कन्य च्याउ २०० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ र न्यूरो ४० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्यमा किनबेच भइरहेको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*