कति छ आज कालीमाटीमा तरकारीको भाउ?

१९ बैशाख २०८२, शुक्रबार ०९:०९

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ।

समितिले निर्धारण गरेको मूल्य अनुसार लोकल बन्दा १० रुपैयाँ, लोकल काउली र गोलभेडा २० रुपैयाँ, सेतो लोकल मूला १५ रुपैयाँ र मटरकोशा ७० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य कायम भएको छ।

त्यसैगरी तीते करेला २५ रुपैयाँ, घिरौला २० रुपैयाँ, इस्कूस ४० रुपैयाँ, बकूला ४५ रुपैयाँ, कन्य च्याउ २१० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ र ब्रोकाउली ८० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्यमा किनबेच भइरहेको छ।
आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*