ग्रीन भेन्चर्सका अध्यक्ष विरेन्द्र कुमार संघईद्वारा राजिनामा

१९ बैशाख २०८२, शुक्रबार १०:५७

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडका सञ्चालक समिति अध्यक्ष विरेन्द्र कुमार संघईले दिएको राजिनामा स्वीकृत भएको छ ।

कम्पनी सञ्चालक समितिको बैशाख १७ गते बसेको २१औं बैठकको निर्णयले अध्यक्ष संघईले दिएको राजिनामा स्वीकृत गरेको हो । उनले आफ्ना व्यक्तिगत कारण देखाई अध्यक्ष पदबाट राजिनामा दिएका थिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*