विद्यालय कर्मचारी परिषदद्धारा आन्दोलनको घोषणा

१९ बैशाख २०८२, शुक्रबार १३:२४

काठमाडौँ । विद्यालय कर्मचारी परिषद्ले नेपाल शिक्षक महासंघविरुद्ध आन्दोलनको घोषणा गरेको छ । कर्मचारीका मुद्दा सम्बोधन नगरी शिक्षकले आफ्ना माग मात्रै सुनिश्चित गरेको भन्दै परिषद्ले आन्दोलनको घोषणा गरेको हो ।

विद्यालय कर्मचारी, राहत, बाल विकासलगायत कोटाका कर्मचारी शिक्षकलाई अलपत्र पारेको आरोप परिषद्को छ ।

शिक्षक महासंघको समापन कार्यक्रममा बिहीबार २ पक्षबीच चर्काचर्की भएको थियो

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*