बीमा सेवालाई सर्व सुलभ र भरपर्दो बनाइनेछः राष्ट्रपति पौडेल

१९ बैशाख २०८२, शुक्रबार १५:३३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बीमा सेवालाई सर्व सुलभ र भरपर्दो बनाइने बताएका छन् ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले बीमा सेवालाई सर्व सुलभ र भरपर्दो बनाइने बताएका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*