सरकारले क्यान्सर रोग लागेका बालबालिको नि:शुल्क उपचार गर्ने

१९ बैशाख २०८२, शुक्रबार १६:०१

काठमाडौं । सरकारले क्यान्सर रोग लागेका बालबालिको नि:शुल्क उपचार गर्ने भएको छ ।

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*