सानिमा माई सहित यी १० कम्पनीको सर्वाधिक कारोबार
२१ बैशाख २०८२, आईतवार १५:०४

काठमाडौं । साताको पहिलो दिन नेप्सेमा झिनो अंकको गिरावट आएको छ।
सानिमा माईको सर्वाधिक कारोबार भएको छ। कम्पनीको ५९ करोड रुपैयाँको कारोबार भएको छ।
त्यस्तै, नाग्दी गुप्र, राद्यी विधुत्, एनआरएन इन्फ्रास्टक्चर, अपी पावर, सिनर्जी पावर, हाईड्रोइलेक्टिसिटि इन्भेष्टमेन्ट डेभलपमेन्ट कम्पनीको प्रमोटर शेयर , हिमालयन पावर पार्टनर, अरुण भ्याली र हाईड्रोइलेक्टिसिटिको सर्वाधिक कारोबार भएको छ।














