हाइड्रोपावर क्षेत्रमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

२२ बैशाख २०८२, सोमबार १५:०७

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार पनि शेयर समान्य अंकले घटेको छ । आजको कारोबारमा हाइड्रोपावर क्षेत्रका कम्पनीहरुमा लगानीकर्ताहरु आकर्षित बनेका छन् ।

सोमबार राधि विद्युत कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ । आज यस कम्पनीको ७६ करोड पाँच लाख रुपैयाँको कारोबार भएको छ ।

ङादी पावरको ५५ करोड ६२ लाख रुपैयाँ, सानिमा माइ हाइड्रोपावरको ४८ करोड ५४ लाख रुपैयाँ, युनिभर्सल पावर कम्पनीको ४७ करोड १५ लाख रुपैयाँले सर्वाधिक कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*