एनएमबि लघुवित्तको अध्यक्षमा कृष्ण दत्त भट्टराई नियुक्त

२३ बैशाख २०८२, मंगलवार १०:४१

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा कृष्ण दत्त भट्टराई नियुक्त भएका छन् । संस्थाले उनलाई आगामी चार वर्षको लागि नियुक्त गरेको छ ।

त्यस्तै, संस्थापक सञ्चालकमा रोशन रेग्मी र स्वतन्त्र सञ्चालकमा हरि गोपाल अधिकारी नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको बैशाख २२ गते बसेको बैठकको निर्णयले अध्यक्ष, सञ्चालक र स्वतन्त्र सञ्चालक नियुक्त गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*