सुनको मूल्यमा उचाई, मंगलबार प्रतितोला कति ?

२३ बैशाख २०८२, मंगलवार १०:३८

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य उच्च अकंले बढेको छ । सुन तोलामा एकैदिन पाँच हजार ३०० रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ८९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदी तोलामा एक हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*