न्यादी हाइड्रोको ३१ लाख कित्ता शेयर दोस्रो बजारमा बेच्दै बुटवल पावर

२४ बैशाख २०८२, बुधबार ०९:४०

काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले आफ्नो नाममा रहेको न्यादी हाइड्रोपावर लिमिटेडको ३१ लाख कित्ता शेयर दोस्रो बजारमा बेच्ने भएको छ।

बुटवल पावर कम्पनीसँग न्यादी हाइड्रोको कुल १ करोड ७ लाख ५१ हजार ४५३ कित्ता शेयर रहेकोमा ३१ लाख कित्ता शेयर दोस्रो बजारमा बेच्न लागेको जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*