सूर्यज्योति लाइफद्वारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

२४ बैशाख २०८२, बुधबार ११:५८

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै ब्रान्च म्यानेजर र ट्रेनी एसिस्टेन्ट पदमा कर्मचारी माग गरेको हो ।

कम्पनीले दमक, लालबन्दी, ओखलढुङ्गा, रशुवा र सितापाइल शाखा कार्यालयमा ब्रान्च म्यानेजर पदमा कर्मचारी माग गरेको छ । साथै, कम्पनीले केही शाखा कार्यालयमा ट्रेनी एसिस्टेन्ट पदमा कर्मचारी माग गरेको छ । उक्त पदहरुमा आवेदन दिनको लागि प्लस टु देखि स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ ।

इच्छुक उम्मेद्वारले आवश्यक कागजात संकलन गरी आगामी जेठ २ गतेभित्र आवेदन दिनुपर्ने छ । अनुभवि र क्षमतावना उम्मेद्वारलाई बढी प्राथमिकता दिने कम्पनीले जनाएको छ ।

One thought on “सूर्यज्योति लाइफद्वारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

  1. Satal Singh Singh says:

    शाखा प्रमुख (प्रबन्धक)
    बिए.ड पास (२ बर्ष) आई.एम.ई लाईफ ई.क.लि.मुगु
    ९ बर्ष डाडाे नेपाल परियाेजना संयाेजक मुगु , ४ बर्ष जि. एस.एस. मुगु सुपर भाईजर, १ बर्ष जिल्ला सहजकर्ता उपेक्षित जागरण नेपाल मुगु , १ बर्ष मानव अधिकार सामाजिक परिचाल हिरिसडेक मुगु, १ बर्ष शिक्षक प्रा.बि डिलाले मुगु र १ बर्ष पाैढ शिक्षक डिकाेन नेपाल मुगु

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*