एकैदिन २० रुपैयाँले महंगियो स्थानीय काउली

२५ बैशाख २०८२, बिहीबार ०८:४३

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ।

जसअनुसार आज एकैदिन स्थानीय काउलीको भाउ २० रुपैयाँले बढेर ६५ रुपैयाँ प्रतिकिलो औसत मूल्य कायम भएको छ।

आज लोकल गोलभेडा, तराई गाजर, तनेबोडी, घिउसिमी, भटमासकोशा, भिण्डी र कन्य च्याउ लगायतको भाउ बढेको छ भने हरियो धनियाँ, पार्सले, ब्रोकाउली, डल्ले च्याउ, घिरौला, तीते करेला, लौका लगायतको भाउ बढेको छ।
हिजो र आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*