हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार

२५ बैशाख २०८२, बिहीबार १५:०४

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार सामान्यअ अंकले घटेको छ । आज कुल ३१५ कम्पनीको ११ अर्ब ६५ करोड रुपैयाँको कारोबार भएको छ ।

ङादी ग्रुप पावरको ७८ करोड ४५ लाख रुपैयाँ, सनिमा माइ हाइड्रोपावरको ६५ करोड ४९ लाख रुपैयाँ, युनिभर्सल पावर कम्पनीको ५७ करोड एक लाख रुपैयाँ, राधि विद्युत कम्पनीको ४३ करोड ३९ लाख रुपैयाँको शेयर खरिद बिक्री भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*