माइतीघरमा लघुवित्त पीडितहरुको प्रदर्शन (तस्विरुहरु)

२६ बैशाख २०८२, शुक्रबार ११:३५

काठमाडौं । सरकारले लघुवित्त पीडितहरुसँगको सम्झौता कार्यान्वयन नगरेको भन्दै आन्दोलन गरीरहेका छन् । उनीले विगत एक महिना ११ दिनदेखि काठमाडौंका विभिन्न स्थानहरुमा प्रदर्शनका कार्यक्रम गरी सम्झौता कार्यान्वयन गर्न माग गरीरहेका छन् ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासङ्घको अगुवाइमा काठमाडौँमा आन्दोलन सुरु भएको थियो । गत चैतमा सरकार र लघुवित्त सङ्घर्ष समितिबिच भएको सहमतिमा ऋणीहरूको साँवा ब्याज, शुल्क, जरिवाना, कालोसूची एवं धितो फुकुवा, पीडितको पुनः स्थापना तथा कर्जा भुक्तानी गर्ने कुनै आधार नभएका (घाइते, अपाङ्ग, दीर्घरोगी), वास्तविक पीडितहरूको कर्जा मिनाहा लगायतका विषयमा सहमति भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*