नेपाल लाइफ इन्स्योरेन्सको बोनश शेयर सूचीकृत

२८ बैशाख २०८२, आईतवार १०:२५

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १० प्रतिशत बोनश शेयर सूचीकृत भएको छ ।

नेप्सेमा कम्पनीको १० प्रतिशतका दरले ८२ लाख सात हजार ९६६ कित्ता बोनश शेयर सूचीकृत भएको हो । सूचीकृत उक्त शेयर आइतबारदेखि कारोबारमा आउने भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*