भोलि देशभर सार्वजनिक बिदा

२८ बैशाख २०८२, आईतवार १६:१२

काठमाडौं– सरकारले भोलि देशभर सार्वजनिक बिदा दिने भएको छ । भोली बैशाख २९ गते सोमबार बुद्धजयन्ती र उभौली पर्वको अवसरमा सार्वजनिक विदा दिन लागेको हो ।

सार्बजनिक बिदा भएसँगै भोलि बैंक, बीमा, नेप्से लगायत अन्य सम्पूर्ण प्रशासनिक क्षेत्र बन्द रहने भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*