नेको इन्स्योरेन्सको बोनश शेयरमूल्य समायोजन, कहिले हुन्छ कारोबार ?
२८ बैशाख २०८२, आईतवार १७:४८

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नेको इन्स्योरेन्सको बोनश शेयरमूल्य समायोजन गरेको छ । आइतबार नेप्सेले नेको इन्स्योरेन्स लिमिटेडको ७ प्रतिशत र शेयरपछि प्रतिकित्ता ६९०.५६ रुपैंया हुने गरी मूल्य समायोजन गरेको हो ।
नेप्सेले आइतबारको अन्तिम कारोबार ७३८.९० रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा मंगलबार शेयरबजारमा कारोबार खुल्नेछ ।













