आर्थिक क्षेत्रसहित पुँजी बजारमा बीमापोष्टले उत्कृष्ट भुमिका खेलेको छः नेप्सेका सिईओ चुडामणी चापागाईको शुभकामना

३१ बैशाख २०८२, बुधबार ११:४९

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सिईओ) चुडामणी चापागाईले बीमापोष्ट डटकमको पाँचौ बार्षिकोत्सवको अवसरमा शुभकामना ज्ञापन गर्नुहुँदै आर्थिक क्षेत्रमा थप ऊर्जा दिन र पुँजी बजार, बैंकिङ्ग बीमा क्षेत्रमा भएका विषय उजागर गरेर नियामक, बीमक, बीमितलाई साथ दिएकोमा धन्यवाद व्यक्त गर्नु भएको छ ।

पाँचौ बार्षिकोत्सवको अवसरमा शुभकामना ज्ञापन गर्नुहुँदै सिईओ चापागाईले आर्थिक क्षेत्रमा अनलाईन सञ्चार माध्यमको भूमिकामा समेत रहेर समाचार सम्प्रेषण गर्दै आईरहेको बीमापोष्टलाई आगामि दिनहरुमा थप उर्जाका साथ सत्य तथ्य समाचार सम्प्रेषण गर्ने हौसला मिल्नेछ विश्वास लिएको कुरा उल्लेख गर्नुु भएको हो ।

नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चुडामणी चापागाईले दिनुभएको शुभकामनाः

शुभकामना

राइनिसी मिडिया एण्ड रिसर्च सेन्टर प्रा. लि. द्वारा सञ्चालित बीमापोष्ट डटकम अनलाईन सञ्चार माध्यम आफ्नो स्थापनाको पाचौं वर्षमा प्रवेश गरेको पुनित उपलक्ष्यमा नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) को तर्फबाट बीमापोष्ट परिवारमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

बीमा, बैंक तथा वित्तीय संस्था र पुँजी बजारको क्षेत्रमा कलम चलाउदै आईरहेको बीमापोष्ट डटकम आगामी दिनमा थप सशक्त ढंगबाट विषय प्रस्तुत गर्न सफल होस भन्ने शुभकामना व्यक्त गर्दछु । आर्थिक क्षेत्रमा थप ऊर्जा दिन र पुँजी बजार, बैंकिङ्ग बीमा क्षेत्रमा भएका विषय उजागर गरेर नियामक, बीमक, बीमितलाई साथ दिएकोमा बीमापोष्टडट कम परिवारलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु ।

आर्थिक क्षेत्रमा अनलाईन सञ्चार माध्यमको भूमिकामा समेत रहेर समाचार सम्प्रेषण गर्दै आईरहेको बीमापोष्टलाई आगामि दिनहरुमा थप उर्जाका साथ सत्य तथ्य समाचार सम्प्रेषण गर्ने हौसला मिल्नेछ भन्ने विश्वास लिएको छु ।

चुडामणी चापागाई
प्रमुख कार्यकारी अधिकृत

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*