यस्तो छ आज कालीमाटीमा तरकारीको मूल्य

१ जेष्ठ २०८२, बिहीबार ०९:१८

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ।

जसअनुसार सानो लोकल गोलभेडा ४० रूपैयाँ, लोकल बन्दा १० रूपैयाँ, स्थानीय काउली ४५ रूपैयाँ र तीते करेला २५ रूपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।

त्यसैगरी घिरौला ३० रूपैयाँ, हरियो लाम्चे फर्सी ५० रूपैयाँ, कन्य च्याउ १६० रूपैयाँ, डल्ले च्याउ ३०० रूपैयाँ, ब्रोकाउली ८० रूपैयाँ र न्यूरो २० रूपैयाँ प्रतिकिलो न्यूनतम मूल्यमा किनबेच भइरहेको छ।
आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*