राष्ट्रिय बीमा कम्पनीमा कर्मचारी माग (सूचनासहित)

२ जेष्ठ २०८२, शुक्रबार ०८:५०

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले विभिन्न पदहरूमा खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्ने गरी १८ जना कर्मचारी माग गरेको छ।

कम्पनीले प्रशासन, व्यवस्थापकदेखि प्रशासन सहायकसम्म गरी विभिन्न आठवटा पदहरूका लागि आवेदन खुलाएको हो।

तोकिएको योग्यता भएको इच्छुक नेपाली नागरिकले जेठ २२ गतेभित्र आवश्यक कागजात सहित आवेदन दिनु पर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*