यस्तो छ आज कालीमाटीमा तरकारीको मूल्य

४ जेष्ठ २०८२, आईतवार ०८:२१

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ।

जसअनुसार सानो लोकल गोलभेडा ४५ रूपैयाँ, लोकल बन्दा १० रूपैयाँ, स्थानीय काउली ५० रूपैयाँ, सेतो लोकल मूला १५ रूपैयाँ र मटरकोशा ९० रूपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।

त्यसैगरी लोकल घिउ सिमी २० रूपैयाँ, तीते करेला २० रूपैयाँ, लौका १५ रूपैयाँ, घिरौला २५ रूपैयाँ, कन्य च्याउ १५० रूपैयाँ, डल्ले च्याउ २७० रूपैयाँ र ब्रोकाउली ८० रूपैयाँ प्रतिकिलो न्यूनतम मूल्यका दरले किनबेच भइरहेको छ।
आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*