हरियो धनियाँको भाउ एकैदिन ५० प्रतिशतले बढ्यो

८ जेष्ठ २०८२, बिहीबार ०८:१३

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ।

समितिले निर्धारण गरेको मूल्य अनुसार आज एकैदिन हरियो धनियाँको भाउ ५० प्रतिशतले वृद्धि भएर ६० रूपैयाँ प्रतिकिलो औसत मूल्य कायम भएको छ।

त्यस्तै आज अधिकांश हरियो खुर्सानीहरू, कन्य च्याउ, भिण्डी, घिउ सिमी, स्थानीय काउली लगायतको भाउ वृद्धि भएको छ। यता पुदीना, कुरीलो, डल्ले च्याउ, ब्रोकाउली, लाम्चो भन्टा, परवर घिरौला लगायतको भाउ घटेको छ।
हिजो र आजको तुलनात्मक मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*