आजको विनिमय दरः डलर र युरोको भाउ बढ्यो

१५ जेष्ठ २०८२, बिहीबार ०७:३५

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज जेठ १५ गतेका लागि सार्वजनिक गरेको विनिमय दरअनुसार अमेरिकी डलर, युरो र कतारी रियालसहित केही विदेशी मुद्राहरूको मूल्य बढेको छ।

हिजोको तुलनामा अमेरिकी डलरको खरीददर १३६.२४ बाट १३६.२८ रुपैयाँ पुगेको छ भने बिक्रीदर १३६.८४ बाट १३६.८८ रुपैयाँ भएको छ।

युरोको मूल्य पनि बढेर खरीददर १५४.५७ बाट १५४.३२ रुपैयाँ र बिक्रीदर १५५.२५ बाट १५५ रुपैयाँ मा पुगेको छ। बेलायती पाउन्डको मूल्य भने केही घटेर खरीददर १८४.५६ बाट १८३.७७ रूपैयाँमा र बिक्रीदर १८५.३८ रूपैयाँबाट १८४.५८ रुपैयाँमा झरेको छ।

युएई दिराम र ओमानी रियालको दरमा पनि वृद्धि भएको छ। कुवेती दिनारको मूल्य आज ४४४.०२ रुपैयाँ खरीददर र ४४५.९८ रुपैयाँ बिक्रीदर कायम भएको छ जुन हिजोको भन्दा कम हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*