नेपाल टेलिकममा सर्वसाधारणको हिस्सा ३० प्रतिशत पुराउने सरकारको घोषणा

१५ जेष्ठ २०८२, बिहीबार १७:१५

काठमाडौँ । सरकारको लगानी रहेको नेपाल टेलिकममा सर्वसाधारणको हिस्सा बढाएर ३० प्रतिशत पुर्याइने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२।०८२ को बजेट प्रस्तुत गर्दै सरकारको हिस्सा विस्तार घटाएर सर्वसाधारणको हिस्सा बढाउने नीति लिएको हो ।

अहिले सरकारको लगानी टेलिकममा ९० प्रतिशतभन्दा बढी छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*