शिखर इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचिकृत
१९ जेष्ठ २०८२, सोमबार १६:१९

काठमाडौं । नेप्सेमा शिखर इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । कम्पनीको १० प्रतिशत बोनश सेयर सूचिकृत भएको हो । कम्पनीको सो बोनश वापत २६ लाख ८१ हजार ५१८ कित्ता सेयर सूचिकृत भएको हो ।














