नेष्डो समृद्ध लघुवित्तको शेयर नेप्सेमा सूचिकृत
२० जेष्ठ २०८२, मंगलवार १५:५०

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको शेयर नेप्सेमा सूचिकृत भएको छ ।
साताको तेस्रो दिन कम्पनीको १४ दशलमव २५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचिकृत भएको हो ।
कम्पनीको सो शेयर वापत ३ लाख ६३ हजार ३७५ कित्ता शेयर नेप्सेमा सूचिकृत भएको हो ।












