सिद्धार्थ बैंकद्वारा कर्मचारी माग, यसरी दिनुहोस् आवेदन

२१ जेष्ठ २०८२, बुधबार १०:२७

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । बैंकले आज एक सार्वजनिक सूचना प्रकाशित गर्दै विभिन्न पदहरुमा कर्मचारी माग गरेको हो ।

बैंकले एआई र एमएल इन्जिनियरमा पाँच जना र बिआई एनालिष्टमा ३ जनासहित कुल ८ जना कर्मचारी माग गरेको छ । उक्त पदहरुमा आवेदन दिन इच्छुक उम्मेद्वारले आवश्यक कागजात संकलन गरी बैंकको वेबसाइट  मार्फत आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*