सम्पदा लघुवित्तको सीईओमा लक्ष्मण पौडेल नियुक्त

२१ जेष्ठ २०८२, बुधबार ११:२९

काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा लक्ष्मण पौडेल नियुक्त भएका छन् ।

कम्पनी सञ्चालक समितिको जेठ २० गते बेलुकी ५ बजे बसेको बैठकको निर्णयले संस्थाको प्रमुख कार्यकारी अधिकृतमा दरौं–३, स्याङ्गजा स्थायी ठेगाना भएका लक्ष्मण पौडेललाई नियुक्त गरेको हो ।

संस्थाका यस अघिका प्रमुख कार्यकारी अधिकृत केशव पौडेलले दिएको राजिनामा स्वीकृत गरेर नयाँ सीईओ नियुक्त गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*