हाइड्रोपावर क्षेत्रका लगानीकर्ता मालामाल, यी २ कम्पनीको शेयरमूल्यमा सर्किट

२१ जेष्ठ २०८२, बुधबार १५:१५

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक ६.८७ प्रतिशतले घटेर २६५२ को बिन्दुमा कायम भएको छ ।

बुधबार कारोबार भएका विभिन्न क्षेत्रका ६६ कम्पनीहरुको शेयरमूल्यमा हरियाली छाएको छ । आज ओम मेगा श्री र पियोर इनर्जीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, सुपरमाई हाइड्रोपावरको शेयरमूल्य ८.२९ प्रतिशत, सनराइज फोकस्ड फण्डको ४.६३ प्रतिशत, बाराही हाइड्रोपावरको ४.५४ प्रतिशत, अरुण काबेली पावरको ३.७० प्रतिशतले शेयरमूल्य बृद्धि भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*