बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?

२२ जेष्ठ २०८२, बिहीबार १०:४०

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । बुधबार सुन प्रतितोला ५०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९३ हजार ७ सय रुपैयाँ पुगेको हो ।

आज चाँदीको मूल्य भने प्रतितोला २ हजार ७५ रुपैयाँमा स्थिर छ

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*