शुक्रबार प्रतितोला कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

२३ जेष्ठ २०८२, शुक्रबार १०:४०

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । बिहिबार बढेको सुन आज पनि स्थिर रहेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदी भने तोलामा ७५ रुपैयाँले बढेर प्रतितोला दुई हजार १५० रुपैयाँमा कारोबार भइरहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*