युनाइटेड अजोड इन्स्योरेन्सद्वारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

२३ जेष्ठ २०८२, शुक्रबार ११:०८

काठमाडौं । युनाइटेड अजोेड इन्स्योरेन्स लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले एक सार्वजनिक सूचना प्रकाशित गर्दै जुनिएर एसिस्टेन्ट म्यानेजर, एसिस्टेन्ट फाइनान्स हेड लगायतका पदमा कर्मचारी माग गरेको हो ।

कम्पनीले सो पदहरुमा आवेदन दिनको लागि प्लस टु देखि स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ । आवेदन दिन इच्छुक उम्मेद्वारले आवश्यक कागजात संकलन गरी कम्पनीको वेबसाइट मार्फत आवेदन दिन सक्ने सूचनामा उल्लेख गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*