इन्फिनिटी लघुवित्तको सीईओमा ज्ञानीश्वर पन्त नियुक्त

२५ जेष्ठ २०८२, आईतवार १०:५३

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्याकारी अधिकुत (सीईओ) मा ज्ञानीश्वर पन्त नियुक्त भएका छन्।

कम्पनीको जेठ २४ गते बसेको सञ्चालक समितिको बैठकले पन्तलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। उनी सोही लघुवित्तको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) हुन्।

उनलाई जेठ २५ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षसम्मको लागि सीईओमा नियुक्ति गरिएको कम्पनीले जानकारी दिएको छ।

1749358399176

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*