एशियन लाइफद्वारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

२६ जेष्ठ २०८२, सोमबार १०:४९

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले केही पदहरुमा कर्मचारी माग गरेको छ । कम्पनीले मार्केटिङ स्टाफ, ब्रान्च म्यानेजर, मार्केटिङ एक्सक्युटीभ लगायतका पदमा केही संख्यामा कर्मचारी माग गरेको हो ।

उक्त पदहरुमा आवेदन दिनको लागि इच्छुक उम्मेद्वारले प्लस पासदेखि स्नातक र स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने छ । आवश्यक योग्यता पुगेका इच्छुक उम्मेद्वारले सम्पूर्ण कागजात संकलन गरी कम्पनीको इमेल मार्फत आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*