राद्यी विद्युत सहित यी १० कम्पनीको सर्वाधिक कारोबार, कुनको कति ?

२६ जेष्ठ २०८२, सोमबार १५:०५

काठमाडौं ।  शेयर बजार आज उकालो लागेको छ । साताको. दोस्रो दिन आज नेप्से इन्डेक्स २७।२९ ले वृद्धि भएर २६५७।१९ को विन्दुमा कायम भएको छ।

नेपाल धितोपत्र बोर्डको बार्षिकोत्सवमा अर्थमन्त्री बिष्णु प्रसाद पौडेलको सकारात्मक धारणा पछि शेयर बजारमा रौनकता छाएको छ।

राद्यी विधुत्का लगानीकर्ताले आज सर्वाधिक कमाएका छन् । कम्पनीको ६२ करोडमाथिको शेयर कारोबार भएको छ।

त्यस्तै, युनिभर्सल पावर, बुटवल पावर, एनआरएन इन्फ्रास्टक्चर, सिइडिबी होल्डिङ्ग, नाग्दी गुप्र पावर, चिलिमे हाईड्रोपावर, नेपाल रि, सानिमा माई र अरुण काबेलीको सर्वाधिक कारोबार भएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*