तोरीको सागको भाउ एकैदिन ४५ प्रतिशतले बढ्यो

२८ जेष्ठ २०८२, बुधबार ०८:२२

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न फलफूल तथा तरकारीको औसत मूल्य निर्धारण गरेको छ।

जसअनुसार आज तोरीको सागको भाउ एकैदिन किलोमा ४५ प्रतिशतले बढेर ३३ रुपैयाँ पुगेको छ। यता हरियो धनियाँको भाउ पनि ३७ प्रतिशतले बढेर ३६ रुपैयाँ पुगेको छ भने भारतीय ठूलो गोलभेँडाको मूल्य ३९ प्रतिशतले बढेर १०४ रुपैयाँ नाघेको छ।

आज अधिकांश हरियो तरकारी तथा फलफूलको भाउ घटबढ भएको छ। इस्कुसको भाउ बढेर ७३ रुपैयाँ पुग्दा मालदह आँपको भाउ घटेर ५७ रुपैयाँमा झरेको छ।

यस्तो छ हिजो र आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*