अभियान लघुवित्तले लाभांश वितरण नगर्ने

२८ जेष्ठ २०८२, बुधबार १०:३९

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ।

कम्पनीको जेठ २८ गते बिहान साढे ८ बजे बसेको सञ्चालक समितिको बैठकले गत आवको वित्तीय विवरण पारित गर्दै उक्त आवमा आर्जन गरेको मुनाफाबाट शेयरधनीलाई कुनै प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

1749616952270

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*