किन दिए आत्मनिर्भर लघुवित्तका सञ्चालक खड्काले राजिनामा ?

२८ जेष्ठ २०८२, बुधबार ११:३१

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक अमर बहादुर खड्काको राजीनामा स्वीकृत भएको छ । जेठ २७ गते बेलुकी ५ बजे बसेको संस्थाको सञ्चालक समितिको बैठकले खड्का राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।

उनको राजीनामा सोहि दिनदेखि लागू हुनेगरी स्वीकृत भएको हो । संस्थाको सञ्चालक समितिमा साधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्दै आईरहेका खड्काले आफ्नो व्यक्तिगत कारण देखाउदै  राजिनामा दिएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*