सोमबारको मन्त्रिपरिषद्ले गर्‍यो यी ११ वटा निर्णय

२८ जेष्ठ २०८२, बुधबार १४:०५

काठमाडौं । सरकारले स्वास्थ्य सेवाका २ जना सहसचिवलाई अतिरिक्त सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सेवाका सहसचिव डा.केशरबहादुर ढकाल र डा. श्रीकृष्ण श्रेष्ठलाई अतिरिक्त सचिव पदमा बढुवा गर्ने निर्णय गरेको हो ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय:

निर्णयहरू (1)

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*