राद्यी जलविद्युतमा झुम्मिए लगानीकर्ता, यी १० को सर्वाधिक कारोबार

२८ जेष्ठ २०८२, बुधबार १५:०३

काठमाडौं । निरन्तर बढीरहेको शेयर बजार आज ओरालो लागेको छ। साताको चौथौ दिन नेप्से इन्डेक्स १३।२८ अंकले घटेर २६६४।८८ को विन्दुमा कायम भएको छ।
राद्यी जलविद्युत्को आज सर्वाधिक कारोबार भएको छ।

त्यस्तै, बुटवल पावर, सानिमा माई, युनिभर्सल पावर, चिलिमे हाईड्रोपावार, नाग्दी पावर, सिनर्जी पावर, अरुण काबेली साहस उर्जा र अरुण भ्यालीको सर्वाधिक कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*